Headline :

हाम्रो बारेमा

रुकुमको मुसिकोटमा  कार्तिक ३  गते   आफ्नो प्रशारण शुभारम्भ संगसगै सूचना,संगित र स्वस्थ मनोरञ्जनको संगम "आवाज सदैव" युनिक एफ. एम. ९७.६ मेगाहर्ज पुर्ण रुपमा स्थानियता प्रति समर्पित रेडियो हो । जसको टावरको उचाई १०० फिट छ । युनिक एफ. एम. ९७.६ मेघाहर्जले “आवाज सदैव” भन्ने मुल मन्त्रका साथ स्थापनाकाल देखि आफ्नो क्षेत्रमा बिशिष्ट पहिचान कायम गर्दै आएको छ । नयाँ नेपालको परिकल्पनाका रुपमा रहेको राष्ट्रिय तथा स्थानिय कला, साहित्य ,संस्कृति ,राजनैतिक , शैक्षिक ,खेलकुद, सामाजिक, आर्थिक र स्वास्थ्यका क्षेत्रमा चेतना र विकाशका लागि शसक्त ढंगले अघि बढाउने हाम्रो मुख्य उद्देश्य हो । सञ्चार माध्यमहरु शहरमुखि र केन्द्रमुखि भई अगाडि बढिरहेको अवस्थामा हामीले ग्रामिण एवं शहरोन्मुख भेग र पिछडिएका समुदायहरुमा चेतनाको लहर ल्याई स्थानिय स्रोत र साधनको पुर्ण रुपमा प्रयोग गरी समाज लाई आत्मनिर्भर बनाउन प्रयत्नशील रहने कटिबद्धताका साथ युनिक एफ.एम. मेघाहर्ज संचालन मा ल्याएका हौ । युनिक एफ.एम. ९७.६ मेघाहर्जको प्रशारण क्षेत्र रुकुम, सल्यान,जाजरकोट,सुर्खेत,दैलेख,दाङ्ग, रोल्पा,प्युठान, वाग्लुङ्ग  लगाएतका  जिल्लाहरु हुन । ।समाचार, संगित र स्वस्थ मनोरञ्जनको संगमका  रुपमा स्थापित भएको युनिक एफ.एम ९७.६  मेघाहर्जले आफ्नो प्रशारण उपकरण तथा स्टुडियो समेत अत्याधुनिक पूर्ण डिजिटल र विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरी निर्माण गरेको कारणले गर्दा पनि यसको प्रशारण टाढा टाढा सम्म स्पष्ट सुनिएको होयुनिक एफ.एम. ९७.६ मेगाहजको आफ्नो प्रशारण अवधि दैनिक  २४ घण्टा हो ।  जसको कारण हामी गुणस्तरिय , परिमार्जीत,परिष्कृत एवम् सर्वस्वीकृत कार्यक्रम प्रशारण गरि उत्कृष्ट सेवा दिन सक्छौ भन्ने यहालाई विश्वास दिलाउन चाहान्छौ ।  

ताजा समाचार

More

On Air

RADIO NEPAL NEWS Upto 7:30 PM

Coming Up Next

SAJHA KHABAR Upto 8:00 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top