Headline :

समाचार

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

img1

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै ...

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

img1

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम ...

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुमको पहलमा जिल्ला अस्पताल रुकुममा भर्खरै सञ्चालनमा ल्याइएको रक्त ...

रुकुमको माटोको उर्वराशक्ति देशभरकै उत्कृष्ट

img1

१४ असार, । खाद्यान्न तथा नगदेबाली उत्पादनका लागि रुकुमको माटोको उर्वराशक्ति मुलुककै उत्कृष्ट भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको पहल र ...

राष्ट्रिय टोलीबाट नखेल्ने मेस्सीको घोषणा

अर्जेन्टिना र बार्सिलोनाका २९ वर्षे फरवर्ड लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा चिलीविरुद्ध पेनाल्टीमा गोल गर्न नसकेपछि यी विश्वप्रसिद्ध फुटबल खेलाडी अर्जेन्टिनी टेलिभिजनसंग कुरा गर्दै थिए। चिलीसंग अर्जेन्टिना ‘टाइब्रेकर’मा पराजित भएको थियो। उनले भने, “मेरो लागि राष्ट्रिय टोलीबाट ...

अख्तियार प्रमुख कार्कीप्रति महाभियोग लगाउन माग

चिकित्सा शिक्षामा रहेको बेथिति विरुद्ध पटक पटक अनशन बसिसकेका बरिष्ठ डाक्टर गोबिन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन माग गरेका छन्। अख्तियार प्रमुख कार्कीले अधिकार क्षेत्र बाहिर गएर स्वास्थ्य शिक्षा क्षेत्रमा हस्तक्षेप गरेको डा. के. सी.को आरोप छ। डा के सीको भनाइप्रति आयोगले कडा भत्सर्ना गर्दै उनका तमाम ...

बोक्सीको आरोपमा हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

दैलेख, असार १२ – दैलेखमा बोक्सीको आरोपमा एक महिलाको हत्या गर्ने व्यक्तिलाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । दैलेखको मेहेल्तोली गाविस– २ का १९ वर्षे भक्तबहादुर खड्काले भाउजु नाता पर्ने छिमेकी १९ वर्षीया बिपना खड्कालाई गएको वैशाख २० गते बोक्सी भन्दै कुटेर हत्या गरेको अभियोगमा उनलाई यो सजाय सुनाइएको जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले बताउनुभयो । ...

प्रधानसेनापति क्षेत्री लेबनानबाट नेपाल फर्कर्दै

असार १२ – प्रधानसेनापति राजेन्द्र क्षेत्री साताव्यापी भ्रमण सकेर आइतबार लेबनानबाट नेपाल फर्कर्दै हुनुहुन्छ । विश्व शान्ति स्थापनार्थ लेबनानमा खटिएका नेपाली सेनाको युनिटको निरीक्षण भ्रमणका लागि उहाँ सोमबार त्यसतर्फ जानुभएको थियो । भ्रमणमा सेनापतिले शान्ति स्थापनाको लागि लेबनानमा कार्यरत गोरखदल गणले काम गगरेको विभिन्न ठाउँहरुको निरीक्षण गर्नु भएको थियो । त्यस्तै ...

चालकरहित विमान आक्रमणमा १६ तालिवानी मारिए

१२ असार, अफगानिस्तानं । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा शनिबार रातभरी भएको अमेरिकी चालकरहित विमान ९ड्रोन० आक्रमणमा कम्तीमा १६ तालिवान आतङ्ककारी मारिएका छन् । सेनाद्वारा आइतबार प्रकाशित एक विज्ञप्तिमा सो जानकारी दिइएको छ । सो आक्रमणमा परी तालिवानको वरिष्ठ नेता मुल्लाह जानात गुलसहित तालिवानको १६ जना सदस्य मारिएका उक्त विज्ञप्तिमा जनाइएको छ । चाहार दारा ...

फुटबल हस्ती क्रिस्चीयानो रोनाल्डोले प्रतियोगितामा फेरी अर्को कीर्तिमान बनाउने मौका पाए

१२ असार युरो कप फुटबल अन्तर्गत पर्चुगलका चर्चित फुटबल हस्ती क्रिस्चीयानो रोनाल्डोले प्रतियोगितामा फेरी अर्को कीर्तिमान बनाउने मौका पाएका छन् । समूह चरणको अन्तिम खेलमा गोल गर्दै लगातार चार वटा युरो कपमा गोल गर्ने पहिलो खेलाडी बनेका रोनाल्डोले शनिबार मध्य राती क्रोएशिया बिरुद्धको हुने खेलमा गोल गर्न सके मिस्याल प्लेटिनिको नाममा रहेको युरो कपमा सर्वाधिक ९ गोलको ...

माग पूरा नभए अनशन बस्ने केसीको घोषणा

१२ असार, काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीले चार बुँदे माग सार्वजनिक गर्दै माग पूरा नभए २६ असारदेखि आमरण अनशनमा बस्ने घोषणा गर्नु भएको छ । आज शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै डा. केसीले भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्ने संस्थाको व्यक्ति आफैं भ्रष्टाचारमा लिप्त भएको, र मेडिकल कलेजमा निश्चित शूल्कमा भर्ना लगायत समग्र ...

रुकुममा अवरुद्ध बिद्युत सुचारु

img1

रुकुम १२ अषाढ मर्मतको लागी करिव चार महिना सम्म अवरुद्ध भएको रुकुमको एक मात्र बिद्युतसेवा सुचारु भएको छ । मर्मत कार्य सम्पन्न भएपछि आज बाट पुर्ण रुपमा विद्युत सुचारु ...

अक्सफोर्डद्धारा घोर भत्र्सना

img1

रुकुम ९ अषाढ जिल्ला सदरमुकाम खलंगामा रहेको अक्सफोर्ड मेडिकल एण्ड टेक्निकल इन्सिच्युट प्रालीले एक विज्ञप्ती जारी गर्दै केही दिन अगाढी आप्नो संस्थाको हित विपरित जिल्ला ...

राप्ती लोक नृत्यमा प्युठानको “ताण्डव नृत्य ”पहिलो

img1

रुकुम ५ अषाढ रुकुम सदरमुकाम मुसीकोट खलंगामा सम्पन्न राप्ती अञ्चल स्तरिय लोक नृत्य प्रर्दशनीमा प्यठान जिल्लाको सराय नाचले पहिलो स्थान प्राप्त गरेको छ । हात हातमा नाँगो ...

रुकुम यातायात प्रालीको गाडीमा ढुँगा प्रहार चालक गम्भिर घाईते

रुकुम अषाढ ४ यात्रु चढेको रुकुम यातायात प्रालिको डिलक्स बसमा दाङ सल्यानको सिमाना धनवाङ ७ चोरखोला सल्यान नजीक अज्ञात समूहले गएराती ढुंगा प्रहार हुदा चालक गम्भिर घाईते भएका छन । ढुंगा प्रहारबाट नेपालगञ्जबाट रुकुमका लागी छुटेको ना ५ ख १८३४ नम्बरको बसका चालक जिवराज विक घाइते भएका हुन् । भौगोलिक रुपमा अत्यन्त जोखिमपूर्ण मानिने तुलसीपुर कपुरकोट सडक खण्डको चोरखोला भन्ने ...

रुकुमकोट कमलदह धार्मिक महोत्सव हुने

img1

जेष्ठ १ रुकुमको पर्यटकिय एवं ऐतिहासिक स्थल रुकुमकोटमा आगामी जेष्ठ २६ देखी अषाढ १ सम्म रुकुमकोट कमलदह धार्मिक महोत्सव हुने भएको छ । जिल्लाको दोस्रो पुरानो विद्यालय ...

संसदको सामाजिक न्याय तथा मानव अधिकार समिति रुकुम आँउदै

रुकुम १ जेष्ठ विगत शसस्त्र द्वन्द्वबाट प्रभावित क्षेत्रहरुमा विगतको १० बर्षे द्धन्द्धको समयमा भए गरेका क्षति र त्यस पछि गरिएका पुनर्निर्माण र पुनस्र्थापनाको विद्यमान अवस्थाको अध्ययन गर्न जिल्लाका केही स्थानहरुमा स्थलगत अध्ययन अनुगमन गर्न व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको संसदिय टोली सभापति सुशिलकुमार श्रेष्ठको नेतृत्वमा भोली रुकुम आउने भएको ...

खोटाङ दुर्घटना : मृतक २२ मध्ये १६ जनाको सनाखत

img1

काठमाडौं – दिक्तेलबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस अर्खौलेको बर्खेटारमा दुर्घटना हुँदा चालकसहित २२ जनाको मृत्यु भएको छ, भने ३२ जना घाइते भएका छन् । मृत्यु हनेमा ७ ...

ताजा समाचार

More

On Air

NEPALI FILMY SONGS Upto 3:00 PM

Coming Up Next

NEPAL KHABAR Upto 3:10 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top