Headline :

राष्ट्रिय

अख्तियार प्रमुख कार्कीप्रति महाभियोग लगाउन माग

चिकित्सा शिक्षामा रहेको बेथिति विरुद्ध पटक पटक अनशन बसिसकेका बरिष्ठ डाक्टर गोबिन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन माग गरेका छन्। अख्तियार प्रमुख कार्कीले अधिकार क्षेत्र बाहिर गएर स्वास्थ्य शिक्षा क्षेत्रमा हस्तक्षेप गरेको डा. के. सी.को आरोप छ। डा के सीको भनाइप्रति आयोगले कडा भत्सर्ना गर्दै उनका तमाम ...

बोक्सीको आरोपमा हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

दैलेख, असार १२ – दैलेखमा बोक्सीको आरोपमा एक महिलाको हत्या गर्ने व्यक्तिलाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । दैलेखको मेहेल्तोली गाविस– २ का १९ वर्षे भक्तबहादुर खड्काले भाउजु नाता पर्ने छिमेकी १९ वर्षीया बिपना खड्कालाई गएको वैशाख २० गते बोक्सी भन्दै कुटेर हत्या गरेको अभियोगमा उनलाई यो सजाय सुनाइएको जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले बताउनुभयो । ...

प्रधानसेनापति क्षेत्री लेबनानबाट नेपाल फर्कर्दै

असार १२ – प्रधानसेनापति राजेन्द्र क्षेत्री साताव्यापी भ्रमण सकेर आइतबार लेबनानबाट नेपाल फर्कर्दै हुनुहुन्छ । विश्व शान्ति स्थापनार्थ लेबनानमा खटिएका नेपाली सेनाको युनिटको निरीक्षण भ्रमणका लागि उहाँ सोमबार त्यसतर्फ जानुभएको थियो । भ्रमणमा सेनापतिले शान्ति स्थापनाको लागि लेबनानमा कार्यरत गोरखदल गणले काम गगरेको विभिन्न ठाउँहरुको निरीक्षण गर्नु भएको थियो । त्यस्तै ...

माग पूरा नभए अनशन बस्ने केसीको घोषणा

१२ असार, काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीले चार बुँदे माग सार्वजनिक गर्दै माग पूरा नभए २६ असारदेखि आमरण अनशनमा बस्ने घोषणा गर्नु भएको छ । आज शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै डा. केसीले भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्ने संस्थाको व्यक्ति आफैं भ्रष्टाचारमा लिप्त भएको, र मेडिकल कलेजमा निश्चित शूल्कमा भर्ना लगायत समग्र ...

खोटाङ दुर्घटना : मृतक २२ मध्ये १६ जनाको सनाखत

img1

काठमाडौं – दिक्तेलबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस अर्खौलेको बर्खेटारमा दुर्घटना हुँदा चालकसहित २२ जनाको मृत्यु भएको छ, भने ३२ जना घाइते भएका छन् । मृत्यु हनेमा ७ ...

शेरबहादुर देउवा कांग्रेस सभापतिमा निर्वाचित

img1

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा कार्यबाहक सभापति रामचन्द्र पौडेललाई ६ सय बढी ...

कांग्रेस सभापतिबारे ज्योतिषको ‘खतरनाक’ भविष्यवाणी, को-कोमा देखियो दोष ?

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भर्खरै मतदान प्रक्रिया सुरु भएको छ । मतदान प्रक्रिया सुरु भएसँगै सभापतिमा को जित्ने र को हार्ने भनेर नेता कार्यकर्ता तथा जनताले निकै चाँसोका साथ हेरिरहेका छन् । १३ औं महाधिवेशनबाट आगामी पाँच वर्षका चुनिने नयाँ नेतृत्व लिन कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला ...

खुल्लामञ्चमा सिटौला र पौडेलको जुहारी, शेरबहादुरलाई वाहवाही ! -

खुल्लामञ्चमा सिटौला र पौडेलको जुहारी, शेरबहादुरलाई वाहवाही ! राजेश भण्डारी/भरत पाण्डे काठमाडौं– चारतारे झण्डाले सजिएको खुल्लामंचमा कांग्रेसका कार्यवाहक सभापति पौडेल पुग्दा एकजना गायक वि.पि.को महिमा गाउँदै थिए । पार्टीको १३ औं महाधिवेशनको उद्घाटन सत्रमा ...

कांग्रेस महाधिवेशन आजदेखि : देउवा अगाडि, पौडेल दोस्रो, सिटौला तेस्रो नम्बरमा

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार हुने निर्वाचनमा सभापति पदका प्रत्याशी वरिष्ठ नेता शेरबहादुर देउवा अग्रस्थानमा रहेको नागरिक सर्वेक्षणले औंल्याएको छ। अर्का प्रत्याशी रामचन्द्र पौडेल दोस्रो र महामन्त्री कृष्णप्रसाद सिटौला ठूलो मतान्तरले तेस्रो स्थानमा देखिन्छन्। निर्णायक शक्ति भने दुवै प्यानलसँग छैन, ...

क्याविनेटमा प्रधानमन्त्रीले भने ‘म पनि हेरौ तारा एयरलाइन्सलाई कसले कारवाही गर्छ

img1

काठमाडौं, १८ फागुन । ‘नेपाल एयरलान्सले कवाडीमा राखेका विमानहरु तारा एयरलाइन्सले चलाउने गरेको कुरा बाहिर आएको छ, यदि त्यसो हो भने तारा एयरलाइन्सलाई कारवाही गर्नु पर्दछ’ ...

देउवाविरुद्ध षड्यन्त्र गर्दै मुख्यसचिव

img1

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको लेटरप्याड कुनै एकजना उम्मेदवारका पक्षमा धाँधलीका लागि दुरुपयोग भएको छ । केन्द्रीय कार्यालय भनेको पार्टीका सबै कार्यकर्ताको ...

देउवा मत तान्दै, पौडेल सर्वसम्मत खोज्दै

img1

- कुलचन्द्र न्यौपाने , काठमाडौं फाल्गुन १५, २०७२- कांग्रेस महाधिवेशन सुरु हुन ५ दिन बाँकी छँदा नेतृत्वको प्रतिस्पर्धामा वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति ...

को-को थिय विमानमा ? नामावलि सहित

img1

चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेस रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनाथ पौडेलले जानकारी दिएका छन । चालक ...

सम्पर्कविहीन हुनुअघि पाइलटले अन्तिममा भने- फेरि भेटौंला, गुड डे !

img1

फाल्गुन १२, २०७२- पोखरबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको तारा एयरको जहाज सम्पर्कबिहीन हुनुअघि पाइलटले पोखरा टावरसँग गरेको अन्तिम कुराकानीमा 'फेरि भेटौंला, गुड डे !' ...

तारा एयरको विमान म्याग्दीको दानामा दुर्घटना भएको भन्दै स्थानीयले खबर गरे सुरक्षाकर्मीको टोली परिचालन

१२ फागुन, काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरका म्याग्दीको दाना गाविसमा दुर्घटना भएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेका छन् । सशस्त्र प्रहरीका डिआइजी नरेन्द्रकुमार सिंहले अनलाइनखबरलाई दिएको जानकारी अनुसार आसपासका जिल्लाबाट समेत त्यसतर्फ टोली परिचालन गरिएको छ । नेपाली सेनाको टोली पनि दाना गाविस तर्फ लागेको छ । यद्यपी दुर्घटनाको पुष्टि भने भइनसकेको डिआईजी ...

यसरी आएको थियो देशमा प्रजातन्त्र

विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस ...

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने राजकीय भ्रमणका लागि आज भारत जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने राजकीय भ्रमणका लागि आज भारत जाँदै प्रजातन्त्र दिवससम्बन्धी विशेष कार्यक्रममा सहभागी भएपछि उदिउँसो ३ बजे भारत प्रस्थान ...

कक्षा ११ को परीक्षाफल एक हप्ता भित्रमा सार्वजनिक गर्ने तयारी

युनिक एफएम रुकुम पुस १९ । उच्च माध्यमिक शिक्षा परिषद्ले आउँदो शनिबारसम्ममा कक्षा ११ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । बढ्दो लोडसेडिङ र इन्धन अभावका कारण परीक्षाफल सार्वजनिक गर्न ढिलाइ भएको परिषद्का सदस्य सचिव नारायणप्रसाद कोइरालाले बताउनुभयो । उहाँका अनुसार इन्धन अभावका कारण डाटा इन्ट्रिमा समस्या भएकाले ढिलाइ भएको हो । अहिले दैनिक १६ घण्टा काम गरिरहेकाले ...

ताजा समाचार

More

On Air

PRABHAT BANI Upto 06:15 AM

Coming Up Next

BANI BAHASH Upto 07:00 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top