Headline :

अर्थ वाणिज्य

सुनको माग लगातार बढ्दै जाँदा बजारमा अभाव

img1

भदौ,१० –सुनको माग लगातार बढ्दै जाँदा बजारमा अभाव देखिएको छ । गएको साउन महिनाको पहिलो हप्तापछि सुनको भाउमा आएको गिरावटसँगै माग बढेको हो । साउनको पहिलो हप्तासम्म दैनिक ...

सुनको भाउ ह्वात्तै बढ्यो

img1

भदौ ४,– सुनको भाउ ह्वात्तै बढेको छ । आज सुन तोलाको १४ सय रुपैयाँले बढेर ५१ हजार ६ सय रुपैंयामा कारोबार भएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपाली बजरामा ...

आज सुनको भाउ तोलामा सातसय रुपैयाँले बढ्यो

img1

साउन,२७ – आज सुनको भाउ तोलामा सातसय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ४८ हजार नौ सय रुपैयाँमा कारोवार भइरहेको छ । हिजो तोलाको ४८ ...

भाउ घटेपछि सुनको माग बढ्यो

साउन२० - बजारमा सुनको भाउ घट्न थालेपछि माग बढ्दै गएको छ । केही दिनअघिसम्म दैनिक ३० देखि ३५ किलो माग रहेकोमा अहिले ४० किलो पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । माग बढेकाले बजारमा सुनको अभाव देखिएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । आज पनि सुन चाँदीको भाउ स्थिर छ । हिजो जस्तै सुन तोलामा आज ४७ हजार ५ सय र चाँदी ६ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ...

सुन आज तोलाको ८ सयले घट्यो

img1

साउन,८–आज नेपाली बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । साताको अन्तिम दिन सुन तोलाको ४७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले ...

सुनको भाउ अझै घट्ने संकेत

साउन ६ – अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरोलो लागेसँगै नेपाली बजारमा पनि भाउ ह्वात्तै घट्ने अनुमान गरिएको छ । हिजोको तुलनामा आज पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस ५ डलरले घटेकाले नेपाली बजारमा २ वर्ष अघिको मूल्यमा सुनको भाउ झर्न सक्ने अनुमान सुन व्यवसायीले गरेका छन् । २ वर्ष अघि २०७० साल असार महिनामा सुनको भाउ ४८ हजार १ सय रुपैयाँ थियो । अब पनि त्यसकै हाराहारीमा ...

बैंक तथा वित्तीय संस्थाको नियमन राष्ट्र बैंकबाट मात्रै गरिनुपर्ने गभर्नरको जोड

श्रावण ५–मुलुक संघीयतामा जाँदा बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकायको भूमिकाको विषयमा संविधानको प्रारम्भिक मस्यौदा मौन रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०, नेपाल बैंकर्स संघ र नेपाल बैंकिङ इन्स्ट्यिुटले मंगलबार संयुक्तरुपमा राजधानीमा गरेको ‘नयाँ संविधानमा बैंक तथा वित्तीय संस्थाको संरचना’ विषयक ...

सुनको भाउ घट्यो,चाँदी भने बढ्यो

img1

श्रावण ४– बजेटमा भन्सार दर समायोजन संगै स्थानीय बजारमा सुनको भाउ सस्तो भएको छ भने चाँदीको केही बढेको छ । आइतबार स्थानीय बजारमा सुन तोलाको ४९ हजार ५ सय रुपैयाँमा कारोबार ...

सन् २००५ भन्दा अगाडि छापिएका भारतीय नोटहरु नचल्ने

साउन,३–सन् २००५ भन्दा अगाडि छापिएका भारतीय नोटहरु मंसिर १५ पछि नचल्ने भएको छ । रिजर्भ बैंक अफ इण्डियाले नेपाल राष्ट्र बैंकलाई २००५ भन्दा अगाडिको भारु नोटहरु फिर्ता गर्न आग्रह गरेबमोजिम राष्ट्र बैंकले अहिले भारु पुराना नोटहरु संकलन गरिरहेको छ । बैंकले पुराना भारु नोटहरु साट्नका लागि सर्वसाधारणमा आग्रह गरेको छ । रिजर्भ बैंक अफ इण्डियाले नेपाल राष्ट्र बैंकलाई आगामी पुस १५ ...

सुनको भाउ सस्तिएर तोलाको ४९ हजार

साउन,१–सुनको भाउ सस्तिएर तोलाको ४९ हजार ५ सय रुपैंयामा झरेको छ । केही दिन यता लगातार घटेको सुनको भाउमा आज ७ सय रुपैयाँ घटेर तोलाको ४९ हजार ५ सय रुपैंयामा किनबेच भैरहेको छ । २०७१ सालको चैतमा सुनको भाउ तोलामा ४९ हजार ८ सय ५० रुपैयाँमा किनबेच भएको थियो । नयाँ बजेटमा सरकारले सुनको आयातमा भन्सार घटाएकाले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नयाँ आर्थिक वर्षमा ...

तीन दिनदेखि सुनको मूल्य स्थिर

असार,२५–नेपाली बजारमा तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारदेखि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको हो । मंगलबारको तुलनामा बुधबार सुनको मूल्यमा प्रतितोला तीन सय रुपैयाँ कमी आएको थियो तर बुधबार परिवर्तित मूल्य बिहीबार र शुक्रबार पनि कायम रहेको छ । तीन दिनदेखि नेपाली बजारमा छापावाल सुन प्रतितोला ५० हजार पाँच सय रुपैयाँमा कारोबार ...

सुनको मूल्य प्रतितोला एक सय बढ्यो

असार,२१–नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको छ । आइतबारको तुलनामा छापावाल र तेजावी सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ५१ हजार रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य ५० हजार सात सय ५० रुपैयाँ रहेको छ । चाँदीको मूल्य भने स्थिर ...

वाणिज्य बैंकमा सय कर्मचारी थपिँदैछन्, भनसुन चल्दैनः सीइओ

img1

२० जेठ, काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले अपार्टमेन्ट लगायत रियल स्टेट व्यवसायमा लगानी नगरेका कारण भूकम्पबाट ठूलो आर्थिक मन्दी ...

चौधरी फाउन्डेसनलाई आइपिएल अध्यक्ष शुक्लको धन्यवाद

इंडियन प्रिमियर लिग क्रिकेट (आइपिएल) का अध्यक्ष राजिव शुक्लले बसन्त चौधरी फाउन्डेसनलाई धन्यवाद दिएका छन् । क्रिकेट खेल्ने क्रममा ज्यान गुमाएका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा भएको क्रिकेट खेललाई प्रायोजन गरेकोमा आइपिएलका अध्यक्ष शुक्लले लिखित सन्देश पठाएर बसन्त चौधरी फाउन्डेसनलाई धन्यवाद दिएका हुन् । आइपिएलका अध्यक्ष शुक्लले चौधरी फाउन्डेसनको प्रगतिको ...

सुन र चाँदीमा लाग्यो ओराला

img1

आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघले आजका लागि सुन प्रतितोलको ५१ हजार पाँच सय रुपैयाँ निर्धारण गरेको छ । बुधबार सुन ...

अरुण भ्यालीका सेयरधनीले १२ वर्षमा ९ गुणा कमाए

बाह्र वर्षअघि अरुण भ्याली हाइड्रोपावरमा एक लाख रुपैयाँ सेयर लगानी गर्ने लगानीकर्ताको त्यही पुँजी बढेर अहिले ९ लाख रुपैयाँ पुगेको छ । त्यसबेला एक सय रुपैयाँमा किनिएको कम्पनीको एक कित्ता सेयरको मुल्य अहिले साढे ३ सय रुपैयाँको हाराहारीमा छ । बाह्र वर्षको अवधिमा कम्पनीले सेयरधनीलाई १ सय ८७ प्रतिशत प्रतिफल दिएको छ । कम्पनीले सेयरधनीलाई ९७ प्रतिशत नगद लभांस र ९० प्रतिशत बोनस ...

नेपाल लाइफले ६० प्रतिशत बोनस सेयर बाँड्ने

img1

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयर होल्डरहरूलाई ६० प्रतिशत बोनस दिने भएको छ। आइतबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७०/७१ को ...

अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरूलाई कारबाही गरिने .

वैदेशिक रोजगारीमा कतार जाने नेपालीबाट अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरूलाई नेपाल र कतार सरकारले कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।लभउब ित्रगबतबच mभभतष्लन कतारका श्रम तथा सामाजिक मामिला मन्त्री डा अब्दुल्ला बिन सलिह अल खुलाफी र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ नेतृत्वको यहाँ सम्पन्न द्विपक्षीय वार्तामा श्रमिकबाट अतिरिक्त रकम ...

ताजा समाचार

More

On Air

RADIO NEPAL NEWS Upto 7:30 PM

Coming Up Next

SAJHA KHABAR Upto 8:00 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top