Headline :

साहित्य

२ सय २ औं भानुभक्त जयन्ती

img1

साउन २ – २ सय २ औं भानुभक्त जयन्तीको अवसर पारेर विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा कविता वाचन तथा वृत्तचित्र प्रदर्शन कार्यक्रम भएको छ । अंग्रेजी विभाग अन्तर्गत ...

आदिकवि भानुभक्त आचार्यको आज २०२ औं जन्मजयन्ती देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउँदै

img1

असार,२९–नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०२ औं जन्मजयन्ती देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । ...

गजल : आज भुकम्पिय जोखिमको ढोकमा छन् जनता ।

आज भुकम्पिय जोखिमको ढोकमा छन् जनता । आफ्ना आफन्त परिवार गुमाउनुको शोकमा छन् जनता ।। नेपालको ऐनिहासिक धरहरा पनि रहेन हाम्रो सामु । विनाशकारी भुकम्पको बेजोगमा छन् जनता ...

पुलिस बन्छु भन्ने लागेको थियो, लेखक बनें

हित्यकार आन्विका गिरी मोफसलबाट आफ्नो उर्जाशील जीवनमा सफलताको सिँढी चढ्न काठमाडौं आएकी हुन् । जीवनका सपनाहरु परिमार्जन हुँदै अहिले उनी लेखकका रुपमा स्थापित हुने क्रममा छिन् । ‘कम्युनिष्ट’ कथा संग्रहपछि ‘मान्छेको रंग’ उपन्यास लेखेपछि उनको कृतिमाथि विभिन्न टीकाटिप्पणी भइरहेका छन् । यसै सिलसिलामा उपन्यासबारे उठेका प्रश्नलगायतका विषयमा अनलाइनखबरले साहित्यकार गिरीसँग ...

म राजनीति गर्ने नै थिइनँ

निर्धो देशको राष्ट्रसेवकले राजनीतिक गतिविधिमा संलग्न रहँदा जननीप्रति विश्वासघात गर्नु पर्दोरहेछ स्वामीप्रति बफादारी देखाउनु पर्दोरहेछ ढोँगी राष्ट्रवादी चिन्तन फलाक्नु पर्दोरहेछ नजानिँदो चालले जनताको घाँटी निमोठ्नु पर्दोरहेछ सिमाना खुम्चँदा आँखा चिम्लनु पर्दोरहेछ निकास थुनेर भूमि डुबाउँदा मौन बस्नु पर्दोरहेछ आफ्ना जातजातिमा भ्रम बाँड्न अघिसर्नु पर्दो ...

कथा :

ऊ आई, जसरी पहिले-पहिले टुप्लुक्क आइपुग्ने गर्थी। मन खुसीले बुरुक्क उफ्रियो। तर, देखाउनु भएन। मनमा भर्खर आएको बाढी रोकेर मैले शान्त देखिने प्रयास गरेँ। उसले मेरो विचलन बुझेकी हुनुपर्छ। म उसको अगाडि पारदर्शी छु। आज उसले गाजल लगाइनछे। एकरात मेन स्ट्रिटको चोकमा बसेर चुरोट तान्दै गरेको बेला मैले उसलाई सोधेको थिएँ, ‘तिमी त शृंगार मन नपराउने मान्छे, आज किन गाजल लगाएकी त?’ ‘आकाश, ...

सरल शब्द, पोटिला कविता

img1

रवीन्द्र मिश्र विशेषण लगाएर चिनारी गराउनुपर्ने पत्रकार (रेडियो प्रसारक) होइनन्। उनको स्वर र अन्तर्वार्ता शैलीबारे बीबीसी नेपाली सेवाका श्रोता भलीभाँती परिचित भइसकेका ...

कथा

निम्नस्तरको विकास र पूर्वाधारहरू भएको स्थानमा एउटा डाक्टरले डाक्टर मात्र भएर काम गर्ने ‘लक्जरी’ पाउँदैन। उसले व्यवस्थापक, नेता, शिक्षक, भरिया, सफाइ मजदुर, नर्स आदि थुप्रै भूमिका निभाउनु पर्ने हुन्छ। यस्तो ठाउँमा डाक्टरी गर्न पहिलो कुरा अस्पतालहरू नै हुँदैनन्। तर कहिलेकाहीं कुनै महामारीका कारण बिरामीको चाप एकदम बढेर गयो भने अस्पताल नै नभए पनि एउटा सेल्टर त बनाउनै पर्छ, तर ...

कहिल्यै नपढिने कथा ‘मृत्युको’

बेलुका जति नै अबेरसम्म बसे पनि बिहान पाँच बजे निद्राले छोडिहाल्छ। भर्खर वसन्त ऋतु सुरु हुँदै छ। यो ऋतुका बिहानी बेग्लै रंग र रौनक बोकेर आउँछन्। नित्यकर्म सकेर झ्यालबाट बाहिर आँखा डुलाउँछु। साकुराका बोटहरूले जताततै सेतो रंग भरिदिएका छन्। किन-किन मलाई यो प्रकृति पनि बिधवा भएझैँ लाग्छ। यी फूल देखेर मलाई घरको यादले खुब सताउँछ। बिहानै उठेर आँखा मिच्दै बाहिर निस्किँदा घरमुनिको ...

कथा – हजुरआमाको सत्यकथा : पटपटी फुटेका पैतालामा काँढाको घर

मिलन तिमिल्सिना – सामान किन्न मलेखु जाने बेला बा ले सबैलाई बोलाएर खुट्टाको नापो लिनुहुन्थ्यो । बालाई हुने चप्पल आमालाई मिल्थ्यो । आमा र बा को भन्दा अलि ठूलो साईजको हजुरबालाई चाहिन्थ्यो । बा नै पसल जाने भएकाले उहाँहरुको नापो लिन परेन । तर हामी दाजुभाइको चाहिं एउटा कागजको पन्नामा खुट्टा राखेर वरपर पेन्सिलले कोरेर बा ले नापो लिनुहुन्थ्यो । यसरी जुत्ता चप्पलको लागि नापो लिने काम ...

पुस्तकमा ‘सूचनाको हक प्राप्ति र प्रयोग’

बिमान चालकका कारण हवाई सुरक्षाका हुने खतरा कम गर्न संसारभरका एयरलाइन्सले सावधानी अपनाइरहेका बेला भारतमा आइतबार एक पाइलट ककपिट भित्रै कुटिएका छन, त्यो पनि आफ्नै मातहतको को(पाइलटबाट । भारतीय संचारमाध्यमहरुले जनाएअनुसार एयर इण्डियाको बिमानका पाइलटले आइतबार साँझ आफ्नै सहकर्मीको कुटाई खानुपरेको छ । जयपुरबाट दिल्लीका लागि उडान भर्ने तयारी गरिरहेको बिमानको ककपिटमा ...

राष्ट्रकवि घिमिरेलाई सम्मान

महिला गीतकार संघले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ । महिला गीतकार संघले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी राष्ट्रकवि घिमिरेलाई ५० हजार रुपैयाँ सहित अभिनन्दन गरेको हो ।संघले राष्ट्र कविकी पत्नी महाकाली घिमिरेलाई पनि सम्मान गरेको छ । राष्ट्रकवि घिमिरेले साहित्य र गीत संगितको क्षेत्रमा उत्कृष्ट क्षमता प्रदर्शन गरेको भन्दै महिलाहरुको प्रसंशा गर्नुभयो ...

ताजा समाचार

More

On Air

JYOTISH BIGYAN Upto 09:00 AM

Coming Up Next

NATIONAL NEWS Upto 09:30 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top