Headline :

स्थानिय

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

img1

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै ...

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

img1

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम ...

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुमको पहलमा जिल्ला अस्पताल रुकुममा भर्खरै सञ्चालनमा ल्याइएको रक्त ...

रुकुमको माटोको उर्वराशक्ति देशभरकै उत्कृष्ट

img1

१४ असार, । खाद्यान्न तथा नगदेबाली उत्पादनका लागि रुकुमको माटोको उर्वराशक्ति मुलुककै उत्कृष्ट भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको पहल र ...

रुकुममा अवरुद्ध बिद्युत सुचारु

img1

रुकुम १२ अषाढ मर्मतको लागी करिव चार महिना सम्म अवरुद्ध भएको रुकुमको एक मात्र बिद्युतसेवा सुचारु भएको छ । मर्मत कार्य सम्पन्न भएपछि आज बाट पुर्ण रुपमा विद्युत सुचारु ...

अक्सफोर्डद्धारा घोर भत्र्सना

img1

रुकुम ९ अषाढ जिल्ला सदरमुकाम खलंगामा रहेको अक्सफोर्ड मेडिकल एण्ड टेक्निकल इन्सिच्युट प्रालीले एक विज्ञप्ती जारी गर्दै केही दिन अगाढी आप्नो संस्थाको हित विपरित जिल्ला ...

राप्ती लोक नृत्यमा प्युठानको “ताण्डव नृत्य ”पहिलो

img1

रुकुम ५ अषाढ रुकुम सदरमुकाम मुसीकोट खलंगामा सम्पन्न राप्ती अञ्चल स्तरिय लोक नृत्य प्रर्दशनीमा प्यठान जिल्लाको सराय नाचले पहिलो स्थान प्राप्त गरेको छ । हात हातमा नाँगो ...

रुकुम यातायात प्रालीको गाडीमा ढुँगा प्रहार चालक गम्भिर घाईते

रुकुम अषाढ ४ यात्रु चढेको रुकुम यातायात प्रालिको डिलक्स बसमा दाङ सल्यानको सिमाना धनवाङ ७ चोरखोला सल्यान नजीक अज्ञात समूहले गएराती ढुंगा प्रहार हुदा चालक गम्भिर घाईते भएका छन । ढुंगा प्रहारबाट नेपालगञ्जबाट रुकुमका लागी छुटेको ना ५ ख १८३४ नम्बरको बसका चालक जिवराज विक घाइते भएका हुन् । भौगोलिक रुपमा अत्यन्त जोखिमपूर्ण मानिने तुलसीपुर कपुरकोट सडक खण्डको चोरखोला भन्ने ...

रुकुमकोट कमलदह धार्मिक महोत्सव हुने

img1

जेष्ठ १ रुकुमको पर्यटकिय एवं ऐतिहासिक स्थल रुकुमकोटमा आगामी जेष्ठ २६ देखी अषाढ १ सम्म रुकुमकोट कमलदह धार्मिक महोत्सव हुने भएको छ । जिल्लाको दोस्रो पुरानो विद्यालय ...

संसदको सामाजिक न्याय तथा मानव अधिकार समिति रुकुम आँउदै

रुकुम १ जेष्ठ विगत शसस्त्र द्वन्द्वबाट प्रभावित क्षेत्रहरुमा विगतको १० बर्षे द्धन्द्धको समयमा भए गरेका क्षति र त्यस पछि गरिएका पुनर्निर्माण र पुनस्र्थापनाको विद्यमान अवस्थाको अध्ययन गर्न जिल्लाका केही स्थानहरुमा स्थलगत अध्ययन अनुगमन गर्न व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको संसदिय टोली सभापति सुशिलकुमार श्रेष्ठको नेतृत्वमा भोली रुकुम आउने भएको ...

पानी मोटर मार्फत अस्पताल सम्म

२ वर्षको निरन्तरत प्रयास पछि रुकुमको चौरजहारी अस्पतालले भेरी नदिको पानी मोटर मार्फत अस्पताल सम्म तानेको छ । गर्मीयाम सुरुभए संगै चौरजहारी अस्पतालमा खानेपानीको चरम अभाव पर्न थालेपछि वाटर पम्प मार्फत अस्पतालमा पानी आपुर्ति गरिएको हो ।नदि वाट १७० मिटरको उचाईमा रहेको अस्पताल परिसरमा पानी तानीएको हो । भेरी नदिको पानी पम्प गर्नको लागी ईटालियन कम्पनिको ११ हर्जको वाटर पम्प ...

जिल्ला निर्वाचन कार्यलय रुकुम

सन्जिव दाहाल रुकुम, निर्वाचन कार्यलय रुकुमको आयोजनामा १ दिने अन्तरक्रियात्मक कार्यक्रम ...

उधारोमा रक्सी नदिँदा किशोरी शाहको हत्या

img1

मेगराज खड्का, रुकुम १८-फागुन / दाउरा गएको बेला हत्या गरिएकी रुकुम खोलागाउँकी १७ बर्षिय किशोरी सुश्मिता शाहका हत्याराहरु पक्राउ गरि सार्बजनिक गरिएको छ । जिल्ला प्रहरी ...

खोलागाउँमा गाउँ कमिटीको दशौ गाउँ अधिवेशन

दिपक संगम थापा , रुकमु फाल्गनु १६ नेकपा एमाले खोलागाउँमा गाउँ कमिटीको दशौ गाउँ अधिवेशनबाट लोकेन्द्र केसीको अध्यक्षता २१ सदस्यी नयाँ कार्य समिति चयन भएको छ ...

प्रहरीले डर त्रास देखाई अशान्ती मच्चाउने २ जना लाई पक्राउ

img1

रहरीले डर त्रास देखाई अशान्ती मच्चाउने २ जना लाई पक्राउ गरेको छ । रुकुम भलाक्चा ३ का १६ बर्षका विकास पुन र भलाक्चाकै अर्का १७ बर्षका सरद ...

आठौ राष्ट्रपति रनिंग शिल्ड सम्पन्न

img1

दीपकसंगम थापा फागुन ११ । रुकुममा जारी आठौ राष्टपति रनिंग शिल्ड सम्पन्न भएको छ । फागुन ३ देखि १० गते सम्मा जनता उमावि पोखरामा सम्पन्न भएको छ । उक्त शिल्डमा जिल्लाका ५९ वटा ...

रुकुममा प्रहरीले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ

img1

सन्जिब दाहाल,फागुण ११,रुकुममा प्रहरीले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम छिवाङ गाविस वडा नं ...

रुकुमका हिमपात पिडितहरुलाई न्यानो कपडा बितरण

रुकुम १० फाल्गुन, रुकुम गोतामकोटका ३०० घर परिवारलाई शोमबार न्यानो कपडा बितरण गरिएको छ । गोतामकोट प्रहरी चौकीमा एक कार्यक्रमको आयोजना गरी न्यानो कपडा प्रदान गरिएको हो । गत माघ ४ गते भएको हिमपातका कारण अति प्रभाबित परिवारलाई प्रदान गर्नका लागी रुपान्तर नेपालबाट आएको न्यानो कपडा जिल्ला दैवी प्रकोप उद्धार समितीको निर्णयले स्थानिय राजनितिक दल, वडा नागरिक मञ्च र अन्य ...

ताजा समाचार

More

On Air

RADIO NEPAL NEWS Upto 7:30 PM

Coming Up Next

SAJHA KHABAR Upto 8:00 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top