Headline :

विज्ञान/प्रविधी

अफलाईनमा पनि गुगल म्याप प्रयोग गर्ने सकिने

img1

साउन २२ – गुगल म्यापले नयाँ ठाउँमा जान निकै सजिलो बनाएको छ । नयाँ ठाउँमा जानका लागि अरुसँग बाटो सोध्नु पर्ने बाध्यता हटेको छ । गुगल म्यापले पैदल हिँड्नेदेखि गाडीमा ...

पृथ्वीजस्तै अर्को ग्रह भेटियो

img1

श्रावण ८ – नासाले आफ्नो खोजी अभियान अन्तर्गत पृथ्वीजस्तै एउटा नयाँ ग्रह फेला परेको दाबी गरेको छ । उक्त ग्रहमा बसोबास गर्न सकिने विश्वास वैज्ञानिकहरुले गरेका छन् । नयाँ ...

सामाजिक संजाल फेसबुकले पोफईलमा पिक्चर नराख्नेलाई सजिलै पहिचान गर्न सक्र्ने

img1

असार ९ – सामाजिक सञ्जाल फेसबुकले तस्बिरमा अनुहार नदेखिएको अवस्थामा पनि व्यक्तिलाई पहिचान गर्न सक्ने फेसियल रिकगनाइजेसन प्रविधिको विकास गर्ने भएको छ । नयाँ प्रविधिले ...

गुगल प्ले स्टोरको विकल्प

असार ६ – विभिन्न एप डाउनलोड गर्नका लागि गुगल प्ले स्टोर प्रयोग गर्दा तपाईं यसको विकल्प वा नयाँ नयाँ एप खोजीरहनुभएको छ भने खुशीको खबर । निःशुल्क तथा सस्तोमा विभिन्न एपको खोजी गर्दै हुनुहुन्छ भने गुगल प्लेस्टोर बाहेकका एप स्टोर पनि छन् । तर ती एप स्टोरमा भाइरसको खतरा भने अलि बढी छ । किनकी ती एप स्टोरको सेक्युरेटी गुगलको जस्तो प्रभावकारी छैन । यति हुँदाहुँदै पनि ती एप स्टोरबाट ...

फेसबुक बारे तपाइँले थाहा नपाएका ९ रोचक तथ्यहरु

img1

जेष्ठ,११– झण्डै डेढ अर्ब प्रयोगकर्ता रहेको फेसबुक विश्वको सबैभन्दा ठूलो सोसल मिडिया साइट हो । तर फेसबुकका ठ्याक्कै वास्तविक प्रयोगकर्ता कति छन् भन्ने बारेमा कतिजनालाई ...

मानिसको मृतुपछी पनि दिमाग जीउदै रहन्छ

img1

जेष्ठ,११– मानिसको मृतुपछी पनि दिमाग जीउदै रहन्छ यहाँ विज्ञानले विभिन्न प्रयोगबाट नसोचेको कुरालाई पनि सही सावित गरिरहेको छ । केही न केही नयाँ प्रयोगको लागि नयाँ ...

विन्डोज १० नै विन्डोजको अन्तिम अपरेटिङ सिस्टम

वैशाख २६ – माइक्रोसफ्टले सार्वजनिक गर्न लागेको विन्डोज १० नै विन्डोज सिरिजको अन्तिम अपरेटिङ सिस्टम हुने भएको छ । विन्डोज १० सार्वजनिक गर्ने तयारीमा रहेको माइक्रोसफ्टले यो नै विन्डोज अपरेटिङ सिस्टमको अन्तिम संशोधन हुने जनाएको छ । माइक्रोसफ्टका डेभलपर मध्येका एक जेरी निक्सनका अनुसार विन्डोज १० नै विन्डोज सिरिजमा डेस्कटप कम्युटरको मुख्य अपरेटिङ सफ्वेयरको अन्तिम संस्करण ...

फेसबुकले ल्यायो कलआइडी एप हेलो

img1

बैशाख,११–फेसबुकले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ कलर आइडी एप लन्च गरेको छ। एपमा फेसबुक डाटाको कसले प्रयोग गरिरहेको थाहा पाउने एवं अनावश्यक कललाई ब्लक गर्ने फिचर ...

१ घण्टा ४४ मिनेटमा नेपालको पूर्वबाट पश्चिम पुग्न सक्ने रेल

img1

वैशाख ८ – जापानको एक यात्रु बोक्ने रेलले तीव्र गतिमा गुडेर विश्व रेकर्ड बनाएको छ । ६ सय ३ किलोमिटर प्रति घण्टाको गतिमा गुडेको रेलले आफ्नै पुरानो रेकर्डलाई तोड्दै नयाँ ...

नेपालमा ‘एन्टी स्नेक भेनम’ उत्पादन सम्भव

img1

गाउँघरमा अझै पनि सर्पले टोकेमा जडीबुटी दल्ने, टोकेको भागमा पोल्ने तथा ब्लेडले चिरेर रगत निकाल्ने, डोरीले बाँध्ने वा धामी झाँक्रीकोमा जानेजस्ता परम्परागत र अवैज्ञानिक ...

एउटा गाडीले कति समान बोक्न सक्छ ?

img1

एउटा गाडीले कति समान बोक्न सक्छ ? कतिजना मानिसलाई यातायातको सुविधा दिन सक्छ ? यो प्रश्नको जवाफ गाडीको भार बोक्ने क्षमतामा भर पर्छ । तर कुनै कुनै गाडीको क्षमता हाम्रो ...

आइफोन ६ भर्सेस सामसुङ ग्यालेक्सी एस ६

img1

एप्पल र सामसुङ स्मार्ट फोन बजारका प्रतिस्प्रधी हुन् । दुवै कम्पनीले नयाँ मोडल ल्याउँदा ग्राहक पट्याउन थरिथरिका विशेषता थप्छन् । एप्पल आइफोन सिक्स र सामसुङ ग्यालेक्सी ...

मोबाइल बजारमा मोबाइल एक्स्पो सुरु

img1

काठमाडौंको सुन्धारास्थित सिटिसी मोबाइल बजारमा मोबाइल एक्स्पो सुरु भएको छ । सिटिसी मोबाइल बजारले एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी सुरु गरेको ...

अब एक मिनेटमै रिचार्ज हुनेछन् मोवाईल र ल्यापटप

घण्टौं लगाएर चार्ज गर्नुपर्ने स्मार्ट फोन, मोवाइल, नोटप्याड तथा ल्यापटप जस्ता उपकरण एकै मिनेटमा चार्ज हुन्छन् भन्ने सुन्दा पत्यार नलाग्ला, तर अब त्यो दिन पनि टाढा छैन । वैज्ञानिकहरुले हालै आल्मुनियमको यस्तो ब्याट्री बनाएका छन्, जसले एकै मिनेटमा स्मार्ट फोन, मोबाइल तथा ल्यापटपको ब्याट्री चार्ज गर्नेछ । अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयका ...

फेसबुकले ल्यायो च्याट मात्रै गर्न मिल्ने म्यासेन्जर

img1

सामाजिक सञ्जाल फेसबुकले च्याट गर्नका लागि नयाँ म्यासेन्जर ब्राउजर ल्याएको छ । फेसबुकले कम्प्युटर तथा ल्यापटपबाट प्रयोग गर्न मिल्ने म्यासेन्जर ब्राउजर ल्याएको हो । ...

भोलिदेखि २० देशमा सामसुङ ग्यालेक्सी एस ६,

img1

सामसुङ ग्यालेक्सी एस ६ र सिक्स इजको प्रतिक्षामा रहेका ग्राहकहरुले अब धेरै दिन कुर्नु पर्दैन् । कोरियाली मोबाइल उत्पादक कम्पनी सामसुङले आफ्ना दुई नयाँ मोडलका ...

फेसबुक मालिकको आधा सम्पत्ति दावी गर्ने मान्छे बेपत्ता

img1

फेसबुकका मालिक मार्क जुकरवर्ग र उनको कम्पनी फेसबुकको आधा सम्पत्ति दावी गरेर एक अमेरिकीले संसारलाई चकित पारिदिएका छन् । आफ्नो कन्सेप्टअनुसार जुकरवर्गले फेसबुक ...

ताजा समाचार

More

On Air

JYOTISH BIGYAN Upto 09:00 AM

Coming Up Next

NATIONAL NEWS Upto 09:30 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top