Headline :

जनसरोकार

पार्टी एकता भाषण गरे जस्तो सजिलो छैन : वैद्य

img1

काठमाडाैं । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकता भाषण गरे जस्तो सजिलो नभएको बताएका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले हरेकजसो ...

तस्बिरमा जहाज दुर्घटना (फोटो फिचर)

फाल्गुन १४, २०७२- शुक्रबार बिहान १२ बजेर १५ मिनेटमा नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको ९एनए जेबी जहाज कालिकोटको चिलखाया गाविसमा दुर्घटना भएको छ । दुई दिनअघि तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएकाबेला अर्को त्यस्तै दु:खद खबर सुन्नुपर्‍यो । दुर्घटनामा पाइलट र कोपाइलटको मृत्यु भएको छ । ९ जना यात्रु घाइते भएका छन् । दुर्घटनाका यी तस्बिरहरु कालिकोटका ...

आखिर को हुन यि ब्याक्ती रु जसलार्इ अख्तियारले पनि कार्वाही गर्न सकेन

img1

काठमाण्डौं १४ फागुन । मुलुकमा एकजना यस्ता जब्बर व्यक्ति छन्, जो मुलुकको इन्धन आयात, बिक्री–वितरणको ठेक्का लिएर बसेका छन् । ती व्यक्ति हुन् – नेपाल आयल निगमका प्रवन्ध ...

के हो सामान्य यौन जीवन ? वास्तवमा हामीलाई कति सेक्स चाहिन्छ?

मानव यौन गतिबिधि जटिल भए पनि यसको सामना गर्नु जरुरी छ । सम्भवत खानाको स्वाद जस्तै सेक्सको पनि आसन र समय हुन्छ । सेक्सका समयमा साना तिना गल्ती भइरहन्छन् । हाम्रो खाना पकाउने स्वाद जस्तै हाम्रो यौन चाहना पनि देश अनुसार, व्यक्ति अनुसार र दिनै पिच्छे फरक/फरक हुन्छ । यही कारणले सामान्य यौन जीवनलाई व्याख्या गर्ने प्रयत्न गर्नु मूर्खतापूर्ण कार्य हुनेछ । विविधता यति ठूलो छ की एउटा ...

पति पत्नीबीचको सम्बन्ध विच्छेदमा नयाँ कानुनी व्यवस्था प्रस्ताव

प्रस्तावित देवानी कानुनमा पत्नीले परपुरुषसँग वा पतिले परस्त्रीसँग यौन सम्बन्ध राखे पतिपत्नीबीच सम्बन्ध बिच्छेद गर्न सकिने व्यवस्था गरिएको छ । Divorceयस्तै, पतिले पत्नीसँग जबर्जस्ती करणी गरेमा समेत पत्नीले पतिसँग सम्बन्धविच्छेद गर्नसक्ने प्रस्ताव देवानी कानूनमा गरिएको छ । अाजको गाेरखापत्रमा समाचार छ । पतिले जाँड रक्सीको मातमा पत्नीलाई दुःख दिने र पत्नीको इच्छा नहुँदा ...

ललितपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प

असोज २१–ललितपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको छ । आज दिउँसो १ बजे ललितपुरको लेले आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि त्यसको पराकम्पन अझै आइरहेको हो । अहिलेसम्म ४ रेक्टर स्केल माथिको ४ सय भन्दा धेरै पराकम्पन गैसकेको केन्द्रले जनाएको छ ...

जिल्ला विकास समितिको कार्यालय रुकुमको डिजिटल नागरिकता बडा पत्रको तयारी अन्तिम चरणमा

असोज २१–जिल्ला विकास समितिको कार्यालय रुकुमको डिजिटल नागरिकता बडा पत्रको तयारी अन्तिम चरणमा पुगेको छ । आज आफ्नै कार्यालयमा रहेको प्रतिक्षालयमा टिभी जडान गरिएको छ । जिल्ला विकास समितिकै लगानीमा राख्न लागिएको डिजिटल नागरिकता बडा पत्रमा राख्ने सामग्रीहरुको तयारी भई रहेको स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त नागरिक बडा पत्र आउँदो ...

गर्मी अझै बढ्ने

काठमाडौं, जेठ २० – काठमाडौं उपत्यका सहित देशभर गर्मी अझै बढ्ने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार अहिले तत्कालको लागि पानी पार्ने कुनै वायु नभित्रिएकाले गर्मी बढ्ने अनुमान गरिएको हो । उहाँका अनुसार काठमाडौं उपत्यकासहित मध्य र पश्चिम तराइमा गर्मी अझै बढ्नेछ । पूर्वमा मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना भएकाले त्यहाँ गर्मी नबढ्ने अनुमान छ । सोमबार र मंगलबार ...

दोलखामा ६ दिनमा ५५ वटा पराकम्पन आइतबार बिहान ४.४ रेक्टरको धक्का

३ जेठ,। वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर ७।८ रेक्टरको विनासकारी भूकम्प गएको भोलिपल्टै दोलखा र सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६।९ रेक्टरको शक्तिशाली पराकम्प गयो । त्यसयता सबैभन्दा बढी धक्का दोलखामै आइरहेका छन् । दोलखा केन्द्रविन्दु भएर वैशाख १२ कै साँझ ६ः२४ मा ४।५ रेक्टरको पराकम्प गगएको थियो । बेलुका ७ ः२१ मै पुन दोलखा केन्द्रविन्दुको ४।९ रेक्टरको पराकम्प गयो ...

४ रेक्टर स्केल मुनिका १० हजारभन्दा धेरै पराकम्पन

जेठ ३ - बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टर स्केलको ठूलो भूकम्पपछि साना ठूला गरेर हजारौ पराकम्पन गैसकेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार अहिलेसम्म २ रेक्टर स्केलमाथि र ४ रेक्टर स्केल मुनिका १० हजार भन्दा धेरै पराकम्पन गैसकेका छन् । ४ रेक्टर स्केलकामात्रै २ सय ४० वटा रेकर्ड गरिएको छ । ६ भन्दा माथिका ७ भन्दा मुनिका ५ ...

भूकम्पबाट कहाँ कति क्षति ?

जेठ ३ - बैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण ज्यान गुमाउनेको संख्या झण्डै साढे ८ हजार पुगेको छ । नेपाल प्रहरीका अनुसार बैशाख १२ गतेको भूकम्पका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय ५६ छ । यसैगरी वैशाख २९ गतेको पराकम्पका कारण ज्यान गुमाउनेको संख्या १ सय ४१ पुगेको छ । भूकम्पले सिन्धुपाल्चोक, दोलखा, काठमाडौं, धादिङ लगायतका जिल्लामा बढी धनजनको क्षति ...

रातभर एउटा पनि गएन, एकाबिहानै एउटा पराकम्पन

जेठ ३ – शनिबार राती भूकम्पका एउटा पनि पराकम्पन गएन । सधै राती पराकम्पन जाँदा धेरैजना आत्तिने भएपनि गएराती एउटा पनि पराकम्पन नगएपछि धेरैले राम्ररी सुतेको बताएका छन् । रातभरी पराकम्पन नगएपनि आइतबार बिहान ५ बजे एउटा पराकम्प गएको छ । बिहान ५ बजे दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ...

मुख्य सचिव पौडेलको नेतृत्वमा भक्तपुरमा सरसफाई

जेठ २ – मुख्य सचिव लीलामणी पौडेलको नेतृत्वमा शनिबार भूकम्पबाट क्षतिग्रस्त भएको भक्तपुरका विभिन्न स्थानको सरसफाई गरिएको छ । भूकम्पपछि बागमती सरसफाई रोकेर मुख्य सचिव पौडेलको निर्देशनमा भूकम्प प्रभावित क्षेत्र भत्किएका संरचनाहरु हटाउने र सरसफाई गर्ने अभियान अन्तर्गत शनिबार दोस्रो हप्ता पनि भक्तपुरको सरसफाई गरिएको हो । गएको शनिबारदेखि सुरु भएको यो अभियान अन्तर्गत ...

History of Earthquake Nepal(Slides)

History of Earthquake ...

प्रहरीको सवार्धिक खोजीमा रहेका मण्डेला फाईरिङ गर्दै भागे

२६ वैशाख, ताप्लेजुङ । प्रहरीको सर्वाधिक खोजीको सुचीमा रहेका ताप्लेजुङका एक व्यक्ति प्रहरी घेरालाई तोड्दै भागेका छन् । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ताप्लेजुङ सावा दुईका मण्डेला लिम्बू प्रहरीलाई नै गोली प्रहार गर्दै भागेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । फुङलिङबाट एक दिनको पैदल दुरीमा रहेको सावा गाविसमा पुगेको ...

अमेरिका जाने डिभी चिट्ठाको नतिजा आज

सन् २०१६ को डिभी लटरीको नतिजा मंगलबार सार्वजनिक हुँदैछ । डिभी भरेर अमेरिका जान चाहनेले भरेको आवेदनको नतिजा बेलुकीसम्म सार्वजनिक हुने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्ममा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक हुन लागेको हो । डिभीको नतिजा आधिकारिक वेवसाईट http://www.dvlottery.state.gov/ESC/ मा गएर हेर्न दूतावासले आग्रह गरेको छ । डिभी परे/नपरेको ...

बोनस रकम पाइन्छ भन्ने भ्रममा नपर्न टेलिकमको आग्रह

मोबाइलमा एउटा एसएमएस भाइरल भैरहेको छ । भूकम्प पीडितका लागि सहायता नम्बर २५ जनालाई पठाएमा ३२५ रुपैयाँ बोनस पाइन्छ भनेर । तर, यो गलत यस्ता गलत एसएमएसमा विश्वास गरेर बोनस रकम पाइन्छ भनेर भ्रममा नपर्नुहोला । नेपाल टेलिकमले विज्ञप्ति निकालेर कुनै पनि किसिमको सन्देश प्रवाह गरे वापत बोनस दिने व्यवस्था नगरेको स्पष्ट पारेको छ । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले मंगलबार ...

निःशुल्क पाइने औषधीको अभाव: कुन कुन औषधी किन्दा पैसा लाग्दैन ?

झन्झटिलो प्रक्रियाका कारण सरकारले निःशुल्क वितरण गर्ने औषधीको अभाव देखिएको छ । औषधीका लागि बेलैमा टेण्डर नहुँदा ३/४ महिना अघिदेखि औषधीको अभाव देखिएको हो । औषधी खरिदका लागि राष्ट्रिय स्तरको टेण्डर आश्वान गरी ल्याउन कम्तिमा ६ महिना र अन्तराष्ट्रियस्तरको टेण्डरका लागि ९ महिना लाग्ने भएकाले औषधीको अभाव देखिएको स्वास्थ्य सेवा विभाग पुनर्जागरण महाशाखाका निर्देशक डा. रमेश ...

ताजा समाचार

More

On Air

JYOTISH BIGYAN Upto 09:00 AM

Coming Up Next

NATIONAL NEWS Upto 09:30 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top