Headline :

तस्बिरमा जहाज दुर्घटना (फोटो फिचर)

फाल्गुन १४, २०७२- शुक्रबार बिहान १२ बजेर १५ मिनेटमा नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको ९एनए जेबी जहाज कालिकोटको चिलखाया गाविसमा दुर्घटना भएको छ । दुई दिनअघि तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएकाबेला अर्को त्यस्तै दु:खद खबर सुन्नुपर्‍यो । दुर्घटनामा पाइलट र कोपाइलटको मृत्यु भएको छ । ९ जना यात्रु घाइते भएका छन् । दुर्घटनाका यी तस्बिरहरु कालिकोटका स्वास्थ्यकर्मी कमल शाहीले खिचेका हुन् ।

दुर्घटनाग्रस्त जहाज ।

दुर्घटनाग्रस्त जहाज हेर्दै स्थानीय ।

दुर्घटनामा मृत्यु भएका चालक कपडाले छोपिएको अवस्थामा ।

दुर्घटनाका घाइते गोविन्दप्रसाद अधिकारी ।

दुर्घटनाका घाइते बालिका ।

 

ताजा समाचार

More

On Air

MUSIC THROUGH SECOND PHASE LIVE Upto 11:00 PM

Coming Up Next

UNIQUE NEWS Upto 11:10 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top