Headline :

क्याविनेटमा प्रधानमन्त्रीले भने ‘म पनि हेरौ तारा एयरलाइन्सलाई कसले कारवाही गर्छ

uniquefm-img

काठमाडौं, १८ फागुन । ‘नेपाल एयरलान्सले कवाडीमा राखेका विमानहरु तारा एयरलाइन्सले चलाउने गरेको कुरा बाहिर आएको छ, यदि त्यसो हो भने तारा एयरलाइन्सलाई कारवाही गर्नु पर्दछ’ सोमबार बसेको मन्त्रीपरिषदको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले यतिमात्र के भनेका थिए ‘प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मकै ठुलो आवाजमा भने ‘हावाका पछाडी लागेर कारवाही गर्ने कुरा हुन्छ, हामीसँग थोरै एयरलाइन्स छैनन् भएकालाई पनि कारवाही गरे कसरी हवाई सेवा सञ्चाल हुन्छ, तपाईहरु यता धेरै ध्यान नदिनुहोस ।’

काष्ठमण्डप एयरको विमान दुर्घटनामा ज्यान गुमाउने दुई पाइलटलाई साहसीक सम्मान दिने प्रसंगसँगै तारा एयरलाइन्सलाई कारवाही गर्ने कुरा उठेको थियो । तर प्रधानमन्त्री ओली जति ठुला गम्भिर गल्ति तारा र यति एयरलाइन्सले गरेपनि कारवाही गर्ने पक्षमा छैनन् । यति एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा ओलीका भित्रिया हुन् । उनले एमाले केन्द्रीय कार्यालयका लागि धुम्वाराही स्थित आफ्नो घर दिएका छन् । शेर्पाकै घरबाट एमाले मुख्यालय सञ्चालन भएको छ ।

ताजा समाचार

More

On Air

UNIQUE NEWS Upto 08:10 AM

Coming Up Next

JYOTISH BIGYAN Upto 09:00 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top