Headline :

करिना कपुरलाई सेक्सी र ग्ल्यारस देखिन सासुको आदेश

uniquefm-img

असार,८– बलिउड अभिनेत्री करिना कपुरले बताएअनुसार उनी सेक्सी र ग्ल्यामरस देखिनमा सासु तथा पुरानी अभिनेतृ शर्मिला टैगोरको हात रहेको खुलासा गरेकी छिन्।
 
उनका अनुसार शर्मिला फिल्मका गीत र नाच खुबै मन पराउँछिन्। शर्मिलाले करिनाको ‘फेविकोल’ गीत साह्रै मन पराएकी थिइन्। फिल्मका गीत र नाच मन पराउने भएकाले शर्मिलाले करिनालाई सेक्सी र ग्ल्यामरस देखिनुपर्ने सुझाव दिएकी हुन्।
 
करिनाले भनेकी छिन्,‘विहेपछि घर र करियर एकैसाथ चलाउने प्रेरणा मैले सासुबाटै पाएको हूँ। किनकी उहाँले बच्चा भएपछि पनि करियरलाई निरन्तरता दिनुभयो। उहाँले ठूला स्टारसँग काम गर्नुभएको छ । यो साह्रै महत्वपूर्ण कुरा हो। परिवार र करियर एकैसाथ सम्हाल्न सकेकोले उहाँ मेरो सधैं प्रेरणामा रहनुहुन्छ।’
 
१७ जुलाईमा रिलिज हुसने फिल्म बजरंगी भाइजानमा देखिन लागेकी करिनाले हेमा मालिनी र शर्मिला टैगोरको अभिनयबाट धेरै प्रभावित भएको पनि बताएकी छिन्।

ताजा समाचार

More

On Air

JYOTISH BIGYAN Upto 09:00 AM

Coming Up Next

NATIONAL NEWS Upto 09:30 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top