Headline :

आदिकवि भानुभक्त आचार्यको आज २०२ औं जन्मजयन्ती देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउँदै

uniquefm-img

असार,२९–नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०२ औं जन्मजयन्ती देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । राष्ट्रिय विभूति आदिकवि आचार्यको वि.स. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्म भएको थियो । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गर्नु भएको थियो । उहाँका बधुशिक्षा, प्रश्नउत्तर, भक्तिमाला, रामगीतालगायतका कृति सदावहार रुपमा चर्चित छन् । भानुजयन्तीलाई विश्वभर रहेका नेपाली भाषीहरुले राष्ट्रिय चाडकै रुपमा मनाउँछन् । नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम, दार्जि्लिङ, आसाम र डुवर्सलगायतका विशेष कार्यक्रम गरिन्छ ।
त्यस्तै गरी रुकुममा पनि विधि कार्यक्रमको आयोजना गरि भानुजयन्ती मनाइदै छ । रुकुम सदरमुकाम मुसिकोट खलंगामा रहेको कालिकास्थानमा विधि कार्यक्रमको आयोजना गरिएको छ । अहिले साढे ७ वजेवाट सुरु भएको उक्त कार्यक्रममा भानुजयन्तीको फोटोमा माल्यापर्न गरिएको छ भने रचना वाचन हुने तयारी भई रहेको छ । कार्यक्रममा कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण, पत्रकार लगाएतको उपस्थिति रहेको छ ।
 

ताजा समाचार

More

On Air

UNIQUE NEWS Upto 08:10 AM

Coming Up Next

JYOTISH BIGYAN Upto 09:00 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top