Headline :

पृथ्वीजस्तै अर्को ग्रह भेटियो

uniquefm-img


 श्रावण ८ – नासाले आफ्नो खोजी अभियान अन्तर्गत पृथ्वीजस्तै एउटा नयाँ ग्रह फेला परेको दाबी गरेको छ । उक्त ग्रहमा बसोबास गर्न सकिने विश्वास वैज्ञानिकहरुले गरेका छन् ।
नयाँ ग्रहको नाम ‘क्याप्लर ४५२’ राखिएको छ । नासाका अनुसार यो ग्रह सौर्यमण्डल भित्रै छ । यसले सूर्यको परिक्रमा गर्न २८५ दिन लगाउने वैज्ञानिकहरुको भनाई छ ।
यस ग्रहमा पृथ्वीको जस्तै चट्टान रहेको बताइन्छ । औसत तापक्रम रहेका कारण यसमा पानी र जीवनको सम्भावना पनि रहेको वैज्ञानिकहरुको भनाई छ ।
यो ग्रह पृथ्वीको तुलनामा ६० गुणा ठूलो छ । पृथ्वीजस्तै जीवन सम्भव हुने भएर नै वैज्ञानिकहरुले यसलाई ‘अर्थ २’ भनेका छन् । पृथ्वी बाहिर जीवनको खोजीमा रहेका वैज्ञानिकहरुले यसलाई ठूलो सफलताका रुपमा लिएका छन् ।
 

ताजा समाचार

More

On Air

REPEAT MUSIC THROUGH Upto 05:00 AM

Coming Up Next

ALL VAJAN Upto 05:30 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top